समाचार
गोसाइकुण्ड गाउँपालिका १ नं वडा कार्यालय, थुमन
यस् वडामा साबिक वडा नम्बर १ देखी ९ सम्म रहेका छन् । हाल वडा कार्यालय थुमनमा संचालित छ।
वडा नं १ थुमनमा कार्यरत पदाधिकारी विवरण:
१. वडा अध्यक्ष: उर्केन छिरिङ तामाङ ९८५१०४८८६०
२. वडा सदस्य: कैसाङ तामाङ ९८५१२४६९८८
३. वडा सदस्य: दिल मान तामाङ ९८५११०१९५३
४. महिला वडा सदस्य: कार्मु तमाङनी ९८६१९५८२५९
वडा नं १ थुमनमा कार्यरत कर्मचारी विवरण:
१. वडा सचिव: अर्जुन प्रसाद डोटेल
२.कार्यालय सहयोगी: भुनिमा तामाङ
वडा नं १ थुमन स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:
१. हे.अ.: सन्तोषी अर्याल (९८४०२९०५८१)
२. अ. हे. व.: भरत कुमार खड्का
३. अ. हे. व.: कर्मु तामाङ
४. अ. न.मि.: मनिषा ओली
५. अ. न.मि.: हिरामाया मगर
६. पदनाम अ.न.मि.:
७. कार्यालय सहयोगी: तेम्पा ग्याल्वो घले
वडा नं १ थुमन कृषि तथा पशुसेवा केन्द्रमा कार्यरत कर्मचारी विवरण:
१. ना.प्रा.स. कृषि :
२. ना. प्रा.प.से.:
Ward Contact Number:
९८५१०४८८६०