हाल वडा कार्यालय टिमूरेमा संचालित छ।
वडा नं २ टिमुरेमा कार्यरत पदाधिकारी विवरण:
१. वडा अध्यक्ष: कामी छिरिङ तमाङ ९८५१२४६९८८
२. कार्यपालिका सदस्य: पेमा दोर्जे घले ९८६२२६३५०६
२. वडा सदस्य: कामि सेदार घले ९८६०९१८२९८
२. वडा सदस्य: सोनाम छिरिङ घले ९८४०२३५०९१
३. महिला वडा सदस्य: किप्पा नगरकोटी ९८६३६५२६८१
वडा नं २ टिमुरे कार्यालयमा कार्यरत कर्मचारी विवरण:
१. वडा सचिवः वाङदी तामाङ(९८५१२२३१३६२)
२. कार्यालय सहयोगी: नाङकाङ ग्याल्मु घले