FAQs Complain Problems

परिचय

Location

लाङटाङमा रहेको अति रमाणिय पर्यटकीय क्षेत्र् गोसाईकुण्डबाट नामाकरण गरिएको गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्ला उत्तरी भेगमा अवसि्थत छ।

यस् गाउँपालिकाको क्षेत्र्फल् ९७८।७७ बर्ग किलोमिटर रहेको छ जुन अन्य चार गाउँपालिकाको तुलनामा ठूलो हो। 

यस् गाउँपालिकामा कुल ७१४३ जनसंख्या रहेको छ।पाकृतिक हिसाबले ज्यादै धनि गोसाईकुण्ड गाउँपालिकाको विशेषता भनेको यसमा समावेश लाङटाङ राष्ट्रिय निकुन्ज हो।

यस गाउँपालिकामा वडा नं १ थुमन, वडा नं २ टिमूरे, वडा नं ३ बृद्दिम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रु र वडा नं ६ धुन्चे पर्छन। गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ स्याफ्रुमा संचालित छ।स्याफ्रु