FAQs Complain Problems

अत्ति आवश्यक नम्बरहरु

परिचय

लाङटाङमा रहेको अति रमाणिय पर्यटकीय क्षेत्र् गोसाईकुण्डबाट नामाकरण गरिएको गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्ला उत्तरी भेगमा अवसि्थत छ।

यस् गाउँपालिकाको क्षेत्र्फल् ९७८।७७ बर्ग किलोमिटर रहेको छ जुन अन्य चार गाउँपालिकाको तुलनामा ठूलो हो। 

यस् गाउँपालिकामा कुल ७१४३ जनसंख्या रहेको छ।पाकृतिक हिसाबले ज्यादै धनि गोसाईकुण्ड गाउँपालिकाको विशेषता भनेको यसमा समावेश लाङटाङ राष्ट्रिय निकुन्ज हो।

गोसाइकुण्ड गाउँपालिका ६ नं वडा कार्यालय, धुन्चे

 हाल वडा कार्यालय धुन्चेमा संचालित छ।

वडा नं ६ धुन्चेमा कार्यरत पदाधिकारी​ विवरण:

१. वडा अध्यक्ष: दावा सिदार वाईवा    ९८५११५८८२६

२. कार्यपालिका सदस्य: तेम्पा ग्याल्बो घले    ९८४१८९३२५८

३. वडा सदस्य: विजय लामा    ९८६३८०१६८०

४. वडा सदस्य: लाक्पा घले    ९८५११८१४९०

५. महिला वडा सदस्य: मेन डोल्‍मो लोप्‍चन    ९८६४६७२४०९

६. दालित महिला वडा सदस्य: अमिता विश्‍वकर्मा    ९८४०४३३३७६

वडा नं ६ धुन्चेमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिवः अरुण थोक्रा (९८०८८३०९१७)

Pages