हाल वडा कार्यालय वृद्धिममा संचालित छ।
वडा नं ३ वृद्धिममा कार्यरत पदाधिकारी विवरण:
१. वडा अध्यक्ष: मिङमर छिरिङ तमाङ ९८४१९०३५१७
२. वडा सदस्य: पाल्जोर लामा ९८६०१४२००७
३. वडा सदस्य:छोवाङ निमा तामाङ ९८६०७२८०६३
४. महिला वडा सदस्य: सिता घले ९७२४४६१४७२
वडा नं ३ वृद्धिममा कार्यरत कर्मचारी विवरण:
१. वडा सचिवः टासी सानु तामाङ
२. कार्यालय सहयोगी: सिङगी पेमा तामाङ
वडा नं ३ वृद्धिम स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:
१. हे.अ.: यूगेन लेप्चा (९८६२६६९३२७)