FAQs Complain Problems

ग्यालरी

थाहानगरपालिका मकवानपुर नगर प्रमुख श्री बिष्णु बहादुर बिष्ठ लगाएतको टिम र गोसाईकुण्ड गाउॅपालिका उपाध्यक्ष श्री प्रतिमा तमाड. लगाएतको टिम बिच अन्तर स्थानिय तह अन्तरकृया तथा मयाको चिनो साटासाट गोसाईकुण्ड गाउॅपालिकाको कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा दुई स्थानिय तह बिच पर्यटन प्रबद्धनको साथै कृषि आधुनिकीकरणको लागि साझेधारी सहयोह गर्न सकिने छलफल भएको थियो ।

गोसाईकुण्ड गाउपालिका द्ववारा आयोजित जेष्ठ नागरिक सम्मान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम ।

गोसाईकुण्ड गाउपालिका द्ववारा आयोजित जेष्ठ नागरिक सम्मान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम ।

गोसाईकुण्ड गाउपालिका द्ववारा आयोजित जेष्ठ नागरिक सम्मान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम ।

Pages