FAQs Complain Problems

मुद्दा मामिला र मिलापत्र

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
अध्यक्ष, उपाध्यक्ष, न्यायिक समिति
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय - महिला तथा बालबालिका विकास शाखा
सेवा शुल्क: 
प्रचलित ऎन कानुन बमोजिम
आवश्यक कागजातहरु: 

सम्बन्धित व्यक्तिबाट रित पुगेको निवेदन,
सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र
न्यायिक समितिको सिफारिस र मिलापत्र को कागज ,
कारबाहीको पत्र सरजमिनको कागज