FAQs Complain Problems

अत्ति आवश्यक नम्बरहरु

परिचय

लाङटाङमा रहेको अति रमाणिय पर्यटकीय क्षेत्र् गोसाईकुण्डबाट नामाकरण गरिएको गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्ला उत्तरी भेगमा अवसि्थत छ।

यस् गाउँपालिकाको क्षेत्र्फल् ९७८।७७ बर्ग किलोमिटर रहेको छ जुन अन्य चार गाउँपालिकाको तुलनामा ठूलो हो। 

यस् गाउँपालिकामा कुल ७१४३ जनसंख्या रहेको छ।पाकृतिक हिसाबले ज्यादै धनि गोसाईकुण्ड गाउँपालिकाको विशेषता भनेको यसमा समावेश लाङटाङ राष्ट्रिय निकुन्ज हो।

गोसाइकुण्ड गाउँपालिका ६ नं वडा कार्यालय, धुन्चे

 हाल वडा कार्यालय धुन्चेमा संचालित छ।

वडा नं ६ धुन्चेमा कार्यरत पदाधिकारी​ विवरण:

१. वडा अध्यक्ष: दावा सिदार वाईवा    ९८५११५८८२६

२. कार्यपालिका सदस्य: तेम्पा ग्याल्बो घले    ९८४१८९३२५८

३. वडा सदस्य: विजय लामा    ९८६३८०१६८०

४. वडा सदस्य: लाक्पा घले    ९८५११८१४९०

५. महिला वडा सदस्य: मेन डोल्‍मो लोप्‍चन    ९८६४६७२४०९

६. दालित महिला वडा सदस्य: अमिता विश्‍वकर्मा    ९८४०४३३३७६

वडा नं ६ धुन्चेमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिवः अरुण थोक्रा (९८०८८३०९१७)

गोसाइकुण्ड गाउँपालिका ५ नं वडा कार्यालय, स्याफ्रु

हाल वडा कार्यालय स्याफ्रुमा संचालित छ।

वडा नं ५ स्याफ्रुमा कार्यरत पदाधिकारी​ विवरण:

१. वडा अध्यक्ष: दावा मिङमर तामाङ ९८५११४३३४१

२. वडा सदस्य: डोल्मा याङजेन तमाङ ९८४३५०७६३२

३. वडा सदस्य: कामी छिरिङ तमाङ ९७४२४६०८४०

४. महिला वडा सदस्य: विविरानी तमाङ ९८१८९५३२९५

वडा नं ५ स्याफ्रुमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिवः जङ्गे तामाङ(९८५१२४६६१४)

२. कार्यालय सहयोगी: नाङची तामाङ(९८४०१३७८६६)

वडा नं ५ स्याफ्रु स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:

गोसाइकुण्ड गाउँपालिका ४ नं वडा कार्यालय, लाङटाङ

 हाल वडा कार्यालय लाङटाङमा संचालित छ।

वडा नं ४ लाङटाङमा कार्यरत पदाधिकारी​ विवरण:

१. वडा अध्यक्ष: डिण्डु लामा ‌जाङवा तामाङ ९८४५३५३५३७

२. वडा सदस्य: ल्हाक्पा ढुण्डुप तामाङ ९८५११७०२८९

२. वडा सदस्य: सान्डु चुसाङ ९८४७३६६१४४

 

वडा नं ४ लाङटाङमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिवः तेम्पा छिरिङ तामाङ(९८४१८९३३७७)

२. कार्यालय सहयोगी: सेरोफ तामाङ

३. कार्यालय सहयोगी: ग्याल्बु तामाङ

वडा नं ४ लाङटाङ स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:

गोसाइकुण्ड गाउँपालिका ३ नं वडा कार्यालय, वृद्धिम

हाल वडा कार्यालय वृद्धिममा संचालित छ।

वडा नं ३ वृद्धिममा कार्यरत पदाधिकारी​ विवरण:

१. वडा अध्यक्ष:  मिङमर छिरिङ तमाङ ९८४१९०३५१७

२. वडा सदस्य: पाल्जोर लामा ९८६०१४२००७

३. वडा सदस्य:छोवाङ निमा तामाङ ९८६०७२८०६३

४. महिला वडा सदस्य: सिता घले ९७२४४६१४७२

वडा नं ३ वृद्धिममा  कार्यरत कर्मचारी विवरण:

१. वडा सचिवः टासी सानु तामाङ

२. कार्यालय सहयोगी: सिङगी पेमा तामाङ

वडा नं ३ वृद्धिम स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:

१. हे.अ.:  यूगेन लेप्चा (९८६२६६९३२७)

Pages