FAQs Complain Problems

सामाजिक सुरक्षा कार्यक्रम परिचय पत्र वितरण

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
सम्बन्धित व्यक्ति र वडा सचिव
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय - महिला तथा बालबालिका विकास शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

२ प्रति फोटो
वडा सिफारिस
सम्बन्धित व्यक्तिको नागरिकताको फोटोकपी
असहाय बिधुवाको हकमा मृत्यु दर्ताको प्रमाणपत्र

प्रक्रिया: 

कार्तिक महिना भित्र उमेर पुगेको निस्सा र २ प्रति फोटो सहित वडा कार्यालयमा निबेदन दिने, असहाय बिधुवाको हकमा मृत्यु दर्ताको प्रमाणपत्र र २ प्रति फोटो, जेष्ठ नागरिकको हकमा ७० वर्ष, जेष्ठ दलित नागरिकको हकमा ६० वर्ष, असहाय बिधुवाको हकमा ६० वर्ष, अशक्त अपाङ्गको हकमा १६ वर्ष उमेर पुगेको हुन पर्ने, पूर्ण अशक्त र लोपन्मुख समूहका लाई उमेरको हद नलाग्ने