FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
आवश्यक समय
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र भए निशुल्क ,अन्यथा रु ५०
आवश्यक कागजातहरु: 

सम्बन्धित व्यक्तिले नागरिकता प्रमाणपत्र सहित सूचना फारम भर्नुपर्ने,
तोकिएको शुल्क बुझाउनु पर्ने