FAQs Complain Problems

नाता प्रमाणितको सिफारिस

लाग्ने समय: 
आवश्यक समय
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष र वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

वडा सिफारिस,
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र,
प्रहरी प्रतिवेदन,
नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको पासपोर्ट साइज फोटो २/२ प्रति सहित निवेदन
सम्बन्धित व्यक्तिको नागरिकताको फोटोकपी