FAQs Complain Problems

नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
आवश्यक समय
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष र वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
वंशज २००
आवश्यक कागजातहरु: 

वडा सिफारिस ,
दुवै कान देखिने ५ प्रति फोटो,
अनुसूची फारम न. १ ,
उमेर खुलेको शैक्षिक प्रमाण पत्र को फोटोकपी,
विबाह दर्ता ,
जन्म दर्ता ,
बसाई सरेकोमा सरेको प्रमाण सहित सम्बन्धित व्यक्ति को निवेदन साथै प्रतिलिपि नागरिकता को लागि अनुसूची २.