FAQs Complain Problems

महिला शाखा

कार्यक्रमको नाम विवरण कार्यक्रम भएको स्थान तस्बिर लक्षित वर्ग
नारी दिवस

पालिका स्तरका कर्मचारी, विद्यालय, प्रतिनिधि ,सहकारी संस्था का सदस्य ,किशोरी समुहका सदस्य र विभिन्न संघसंस्था को सहभागितामा नारी दिवस मनाइयो 

स्याफ्रुबेसी, पालिकास्तर महिला
नया वडा हरुमा निगरानी समूह गठन

ग्रामिण स्तरका लैङ्गिक हिंसा सम्बन्ध वकालत गर्ने महिला निगरानी  समूह  गठन

स्याफ्र, ब्रिद्दिम महिला
आधारभूत तालिम

ग्रामिण महिला समूह समितिका सदस्य हरुको क्षमता विकास गरि सशक्तिकरण गर्न तालिम प्रदान गरियो 

स्याफ्रुबेसी, पालिकास्तर महिला
नेतृत्व तथा संस्थागत विकास तालिम

सहकारी संस्थाका महिला सदस्यहरुको नेतृत्व विकास अभिबृधि गर्न र संस्थागत विकास गर्न तालिम प्रदान  गरियो 

स्याफ्रुबेसी, पालिकास्तर महिला
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान

महिला समूह सदस्य ,कर्मचारी ,प्रतिनिधि ,  सहकारी संस्थाका सदस्यहरु ,किशोरी समूहका सदस्यहरु र वडा जन निर्वाचित महिला सदस्यहरु को सहभागितामा विभिन्न गरि सम्पन्न गरियो

स्याफ्रुबेसी, पालिकास्तर महिला
राष्ट्रिय बाल दिवस

विभिन्न स्कुलका विद्यार्थी ,कर्मचारीहरु  को उपस्तिथीमा स्याफ्रुबेसी स्थित पालिका मा कार्यक्रम हरु सम्पन्न गरि मनाइयो 

स्याफ्रुबेसी, पालिकास्तर महिला
सहभागितात्मक लेखाजोखा

महिला समूह समिति का सदस्य हरुको व्यवसाय छनौट गर्न प्रतिनिधि हरुको सहभागिता मा बुनाई व्यवसाय को सर्बेक्षन गरियो

ब्रिद्दिम ,खाम्जिंग महिला
निष्क्रिय समूह गठन

वडा स्तरमा २ वटा निष्क्रिय तथा नया समूह समिति गठन

ठुलो स्याफ्रु महिला
समूह सदस्य अनशिक्ष्यद ३ दिने वडास्तर

वडा नं ३ ब्रिद्दिमका समिति सदस्य ३० जना लाई वडास्तर तालिम दिएको ।

ब्रिद्दिम महिला