FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

हामीलाई तिरेको करको सदुपयोग हुन्छ भन्ने के अधार छ ?

Body: 
  • हामीले तिरेको कर हाम्रै गाउठाउको बिकासमा नै प्रयोग हुन्छ  |

अघिल्लो आ.व.मा भत्ता लिन नआएका व्यक्तिले चालु आ.व.मा भत्ता पाउँछन् की पाउँदैनन् ?

Body: 
  • एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने अर्थात् फ्रिज हुने भएकोले अघिल्लो आ.व.को भत्ता पाउँदैनन् । त्यस्ता व्यक्तिहरुले असारको २० गते सम्म रकम नबुझेमा त्यस्तो रकम सरकारी ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।

के सामाजिक सुरक्षा भत्ता सबैको घर घरमा गएर वितरण गरिन्छ ?

Body: 
  •  सामाजिक भत्ता वितरण गर्ने दिन र समयमा लाभग्राहीहरु स्थानीय निकायले तोकेको मिति र स्थानमा परिचयपत्र सहित उपस्थित भई भत्ता लिनु पर्दछ ।

हामीले के के को कर तिर्नु पर्छ?

Body: 
  • व्यक्तिको नाममा रहेको घर र जग्गाको कर तिर्नुपर्छ |

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

Body: 
  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी नक्सा

How helpful is this website?

Very helpful
0% (0 votes)
Good
0% (0 votes)
Not helpful
0% (0 votes)
Bad
0% (0 votes)
Total votes: 0